Ezekiel 47:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसको उत्तरी सिमाना भूमध्‍य सागरबाट पूर्वपट्टि हेतलोन सहर, हमात घाटी, सदाद सहर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“देशको सिमाना यही हुनेछ: “उत्तरपट्टि महासमुद्रदेखि हेतलोनको बाटो भएर लेबो-हमात भएर सदाद,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो देशको सिमाना यस्तो हुनेछ: “उत्तर दिशामा भूमध्य सागरबाट हेत्लोनको सडकहुँदै यो लेबो-हमात भएर सदादसम्म जानेछ;
Nepali ERV (पवित्र बाइबल)
“यहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेतलोन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म,