Ezekiel 47:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेरोतह र सिब्रैम सहरहरू (यी ठाउँहरू दमस्कस राज्य र हमात राज्यको बीचमा पर्दछ) हुँदै तीकोन सहरसम्म जानेछ (तीकोनचाहिँ हौरानको सिमानामा पर्छ)।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेरोतह र सिब्रैमसम्म (जो दमस्कस र हमातका सिमानाको बीचमा छ) यो सिमाना पुग्नेछ। त्यो हौरानका सिमानाको छेउमा भएको हासेरहात्तीकनसम्मै पुग्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेरोताह र सिब्रैममा (जुनचाहिँ दमस्कसको उत्तरमा र हमातको दक्षिण सिमानाको बीचमा पर्छ) हौरनको सिमानामा भएको हासेर-हात्तीकोनसम्म जान्छ।
Nepali ERV (पवित्र बाइबल)
बेरोतह, सिब्रैम (जुन दमिश्क अनि हमातका सीमानाको बीचमा छ) अनि हासेर-हात्तीकन जुन हौरानको सीमानामा छ, त्यतापट्टि फर्केको छ।