Ezekiel 47:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी उत्तरी सिमाना भूमध्‍य सागरबाट पूर्वपट्टि हसर-एनान सहरसम्‍म जानेछ अनि दमस्‍कस र हमातका इलाकाहरू त्‍यसका उत्तरमा पर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो सिमाना समुद्रदेखि दमस्‍कसको उत्तरको सिमाना भएर हसर-एनानसम्‍म पुग्‍नेछ। त्‍यसको उत्तरतिर हमातको सिमाना पर्नेछ। योचाहिँ उत्तरको सिमाना हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी उत्तरी सिमाना भूमध्य सागरदेखि दमस्कसको उत्तरी सिमानामा हसर-एनोनसम्म पुग्नेछ, त्यसको उत्तरमा हमातको सिमानासम्म फैलिनेछ। योचाहिँ उत्तरी सीमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण सीमाना समुद्रबाट हसर-एनान सम्म जान्छ जुन दमिश्क अनि हमातको उत्तरी सीमानामा छ। यो उत्तर पट्टि पर्छ।