Ezekiel 47:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि ती मानिसले मलाई उत्तरको मूल-ढोकाबाट निकालेर मन्दिरको क्षेत्रको बाहिर लगे र घुमाएर पूर्वपट्टिको मूल-ढोकामा पुर्याए। ढोकाको दक्षिणपट्टि एउटा सानो खोला बगिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई उत्तरको मूल ढोका भएर बाहिर ल्याए, र पूर्वतिर फर्केको बाहिरी ढोकामा घुमाएर ल्याए, र पानीचाहिँ दक्षिणतिरबाट बगिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मलाई उत्तरको मूलढोकाबाट बाहिर ल्याए, र मलाई पूर्वपट्टि फर्केको बाहिरी मूलढोकाको बाहिर ल्याए; अनि पानीचाहिँ दक्षिणपट्टिबाट बगिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो।