Ezekiel 47:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पश्चिमको सिमानामा भूमध्य सागर पर्छ र त्यो उत्तरतर्फ हमात-घाटीको पश्चिमपट्टिको एउटा ठाउँसम्म जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पश्चिमपट्टिको सिमानाचाहिँ महासमुद्र हुनेछ, लेबो-हमातका विपरीतको किनारसम्म। योचाहिँ पश्चिमको सिमाना हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्चिमपट्टिको सिमानाचाहिँ लेबो हमातको विपरीत किनारासम्म भूमध्य सागर नै सिमाना हुनेछ। योचाहिँ पश्चिमी सिमाना हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“पश्चिम पट्टि, भूमध्य सागर सोझै लेबो-हमानको छेउको क्षेत्र सम्म सीमाना बनिन्छ। यो तिम्रो पश्चिमी सीमाना हुन्छ।