Ezekiel 47:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले हातको टाँगोले पूर्वमा खोला बगेर गएको दिशातिर पाँच सय मिटर नापे र त्‍यहाँनिर मलाई पानीमा हिंड्‍न लगाए। पानी मेरो गोली-गाँठासम्‍म थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती मानिस एउटा नाप्‍ने टाँगो हातमा लिएर पूर्वतिर गए, तब तिनले एक हजार हात नापे, र गोलीगाँठासम्‍म गहिरो पानीबाट मलाई हिँड्‌न लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब ती मानिस आफ्नो हातमा नाप्‍ने डोरी लिएर पूर्वपट्टि गए, तब तिनले एक हजार क्यूबिट नापे, र मलाई गोलीगाँठासम्मको पानीबाट भएर लगे।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस पूर्वपट्टि हातमा नाप्ने डोरी लिएर बढयो। उसले 1,000 हात नाप्यो। तब उसले मलाई त्यस ठाँउबाट पानीमा हिँडेर जान लगायो। त्यहाँ मैले तरेको पानी मेरो गोलीगाँठा सम्म थियो।