Ezekiel 48:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई अर्पण गरिएको क्षेत्र देशको सबैभन्दा असल जमिन हुनेछ र त्‍यसबाट एक टुक्रा पनि बेचिने, साटिने वा कसैलाई दिइनेछैन। त्‍यो पवित्र क्षेत्र परमप्रभुको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्‍यो बेच्‍नु अथवा साट्‌नुहुँदैन। देशको यो सबैभन्‍दा असल जग्‍गा हो, र यो कसैलाई दिनुहुँदैन, किनभने यो परमप्रभुको निम्‍ति पवित्र छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यस पवित्र जग्गाको कुनै पनि भाग बेच्न अथवा साट्न पाउनेछैनन्। त्यो देशको सबैभन्दा उत्तम भाग हो, र त्यो अरूको हातमा जानुहुँदैन; किनकि त्यो भाग याहवेहको निम्ति पवित्र छ।
Nepali ERV (पवित्र बाइबल)
“यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ।