Ezekiel 48:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँकी रहेको साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा जमिनचाहिँ मानिसहरूले साधारण काममा चलाउन हुनेछ। तिनीहरू त्यहाँ बास गर्न सक्छन् र त्यो जमिन काममा लाउन सक्छन्। त्यसको बीचमा सहर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जग्गाको बाँकी भाग, ५,००० हात चौड़ा र २५,००० हात लामोचाहिँ, सहरका जुनसुकै कामको लागि, घरहरू र चरनहरूका लागि पनि हुनेछ। सहर त्यसको बीचमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बाँकी रहेको पाँच हजार क्यूबिट चौडाइ र पच्चीस हजार क्यूबिट लम्बाइको इलाका सहरको साधारण प्रयोगको निम्ति, घरहरू र खर्कको निम्ति हुनेछ। अनि सहर त्यसको बीच भागमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा सागर सम्म पुग्छ।