Ezekiel 48:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यो २,२५० मिटर लामो र त्‍यति नै चौडा भएको वर्गाकार सहर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो जग्‍गाको लमाइ र चौड़ाइ यस्‍ता हुनेछन्‌: उत्तरपट्टि ४,५०० हात, दक्षिणपट्टि ४,५०० हात पूर्वपट्टि ४,५०० हात र पश्‍चिमपट्टि ४,५०० हात।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसका नापहरू यस्ता हुनेछन्: उत्तर भाग चार हजार पाँच सय क्यूबिट, दक्षिण भाग चार हजार पाँच सय क्यूबिट, पूर्व भाग चार हजार पाँच सय क्यूबिट र पश्‍चिम भाग चार हजार पाँच सय क्यूबिट।
Nepali ERV (पवित्र बाइबल)
अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँडनेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरा मालिकले यस्तो भन्नुभयो।