Ezekiel 48:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरको चारैपट्टि हरेक सुरमा एक सय पच्‍चीस मिटर लामो खुल्‍ला जग्‍गा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरको चरनको निम्‍ति उत्तरपट्टि २५० हात, दक्षिणपट्टि २५० हात, पूर्वपट्टि २५० हात र पश्‍चिमपट्टि २५० हात हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरको निम्ति खर्क उत्तरमा दुई सय पचास क्यूबिट, दक्षिणमा दुई सय पचास क्यूबिट, पूर्वमा दुई सय पचास क्यूबिट र पश्‍चिममा दुई सय पचास क्यूबिट हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ। “उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ।