Ezekiel 48:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी त्‍यस जमिनको बीचमा अलग गरी छुट्ट्याउनलाई भू-भाग एउटा वर्गाकार क्षेत्र हुनेछ, जसको लमाइ साढे बाह्र किलोमिटर र चौडाइ पनि त्‍यही नापको हुनेछ र सहर पनि त्‍यसभित्रै पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो जम्‍मै भाग चौतर्फनै २५,००० हात भएको वर्गाकार हुनेछ। सहरका जग्‍गाको साथ त्‍यस पवित्र भाग विशेष उपहार ठानेर अलग्‍गै राख्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सम्पूर्ण खेतीको भाग एक वर्गाकार हुनेछ, जसको चारैपट्टि पच्‍चीस हजार क्यूबिट हुनेछ। सहरको सम्पत्तिसँगै एक विशेष उपहारको रूपमा तिमीहरूले पवित्र भाग छुट्याएर राख्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
“दक्षिण पट्टि 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् शिमोनको मूल-ढोका, इस्साकारको मूल-ढोका अनि जवूलूनको मूल-ढोका।