Ezekiel 48:22 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी राजकुमारका क्षेत्रको बीचमा लेवीहरूको जग्‍गा र सहरको जग्‍गा हुनेछन्‌। राजकुमारको क्षेत्रचाहिँ यहूदा र बेन्‍यामीनका सिमानाका बीचमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी लेवीहरूको सम्पत्ति र सहरको सम्पत्ति राजकुमारको इलाकाको बीचमा पर्नेछ। राजकुमारको इलाका यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बीचमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”