Ezekiel 48:23 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[23-27] यो विशेष क्षेत्रको दक्षिणपट्टि बाँकी कुलहरूले आ-आफ्‍ना जमिनको हिस्‍सा पाउनेछन्। तिनीहरूका जमिनको क्षेत्र पूर्वीय सिमानाबाट सुरु भई पश्‍चिमतर्फ भूमध्‍य सागरसम्‍म जानेछ र त्‍यसभित्र उत्तरमा बेन्‍यामीन र त्‍यसपछि क्रमैसित दक्षिण दिशातर्फ शिमियोन, इस्‍साखार, जबूलून र गाद गर्दै बाँकी कुलहरूले आ-आफ्‍नो भाग जमिन पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बाँकी कुलहरूका निम्‍ति चाहिँ: पूर्वदेखि पश्‍चिमसम्‍म फैलिएको बेन्‍यामीनको एक भाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बाँकी कुलहरूका निम्ति यस प्रकार हुनेछ: “बेन्यामीनको एक भाग हुनेछ; त्यसको भाग विशेष भागको सिमानाको पूर्वी भागदेखि पश्‍चिमी भागसम्म फैलिनेछ।