Ezekiel 48:28 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गादले पाएका जमिनको दक्षिणपट्टिको सिमाना तामारबाट दक्षिण-पश्‍चिम हुँदै मेरीबा कादेशको मरुद्यान भएर उत्तर पश्‍चिम हुँदै मिश्रको सिमानासँगै गएर भूमध्‍य सागरसम्‍म पुग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गादको दक्षिण सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्‍म र मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्‍मै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गादको दक्षिण सिमाना तामारदेखि मेरीबा कादेशको पानीसम्म दक्षिणतिर जानेछ; त्यसपछि इजिप्टको बेँसीहुँदै भूमध्य सागरसम्म हुनेछ।