Ezekiel 48:29 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “त्‍यस प्रकारले जमिन अंश-बन्‍डा गरी इस्राएलका कुलहरूलाई बाँडिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यही देश हो, जो तिमीहरूले इस्राएलका कुल-कुललाई तिनीहरूका उत्तराधिकारको रूपमा बाँड़िदिनुपर्छ, र यी नै तिनीहरूका भाग हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो त्यो भूमि हो, जुन तिमीहरूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा अंशबण्डा गर्नेछौ; अनि तिनीहरूका भागहरू यिनै हुनेछन्,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।