Ezekiel 48:32 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पूर्वपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: योसेफको ढोका, बेन्‍यामीनको ढोका र दानको ढोका।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, र सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: योसेफको मूलढोका, बेन्यामीनको मूलढोका र दानको मूलढोका।