Ezekiel 48:34 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पश्‍चिमपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: गादको ढोका, आशेरको ढोका र नप्‍तालीको ढोका।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्‍चिमपट्टिको भागमा, चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, सहरको तीन वटा मूलढोकाहरू हुनेछन्; गादको मूलढोका, आशेरको मूलढोका र नप्‍तालीको मूलढोका।