Ezekiel 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई ध्वस्त पार्नेछु र तिम्रा चारैपट्टिका जातिहरूबाट कुनै व्यक्ति तिमीहरूको छेउबाट जाँदा त्यसले तिमीहरूको गिल्ला गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तँलाई तेरा चारैतिरका जाति-जातिहरूका बीचमा र तेरो छेउबाट भएर जानेहरू सबैका दृष्टिमा भग्नावशेष र खिसीको पात्र तुल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरा चारैतिरका जातिहरूको बीचमा, तेरो छेउबाट भएर जाने सबैको दृष्टिमा म तँलाई एउटा उजाड भग्नावशेष र निन्दाको पात्र बनाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ।