Ezekiel 5:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीबाट केही लिएर आगोमा जलाइदे। त्‍यसबाट निस्‍केको आगो सारा इस्राएल जातिमा फैलनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि तीबाट पनि केही लिएर आगोमा जलाइदे। तीबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि वस्त्रमा बाँधिएका ती कपालमध्ये केही लिएर आगोमा फ्याँकिदे र त्यसलाई जलाइदे। तीबाट आगो निस्केर इस्राएलको सम्पूर्ण घरानामा फैलिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अनि अब केही ज्यादा कपालहरू ल्याऊ अनि तिनीहरूलाई आगोमाथि फ्याँकिदेऊ। यसले त्यो देखाउँछ आगो त्यहाँबाट शुरू हुनेछ अनि इस्राएलको सम्पूर्ण परिवारलाई जलाई दिनेछ।”