Ezekiel 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म सार्वभौम परमप्रभुले तँलाई भन्‍दै छु कि म तेरो विरुद्धमा छु। सबै जातिहरूका आँखाको सामुन्‍ने म तँलाई दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे यरूशलेम, म नै तेरो विरुद्धमा भएको छु। म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे यरूशलेम, म स्वयम् तेरो विरुद्धमा छु; अनि म आफैँले ती जातिहरूका आँखाको सामु तँलाई दण्ड दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरूद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस्।