Ezekiel 6:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाका वेदीहरू ढालिनेछन् र धूप-वेदीहरू भत्काइनेछन्। त्यहाँ भएका सबै मानिसहरू आफ्ना मूर्तिहरूका सामुन्ने मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका वेदीहरू भत्काइनेछन्, र तिमीहरूले धूप चढ़ाउने वेदीहरू चकनाचूर पारिनेछन्। अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामुन्ने मार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका वेदीहरू भत्काइनेछन् र तिमीहरूका धूप-वेदीहरू चकनाचुर पारिनेछन्; अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामु मार्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो वेदीहरू भत्काएर टुक्रा-टुक्रा पारिदिनेछु। तिम्रो सुगन्धित धूप चढाउने वेदीहरू पनि भत्काइ दिनेछु। अनि म तिम्रो लाशहरू तिम्रो अपवित्र मूर्तिहरूको अघाडी फ्याँकिदिनेछु।