Ezekiel 6:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूका लाश ती मूर्तिहरूको अघि राखिदिनेछु र तिनीहरूका हड्डीहरू वेदीहरूका चारैपट्टि छरिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएल जातिका लाशहरू तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु। म तिमीहरूका हड्डीहरू तिमीहरूकै वेदीका चारैतिर छरपष्ट पारिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म इस्राएलीहरूका लासहरू तिनीहरूका मूर्तिहरूकै सामु राखिदिनेछु; अनि म तिमीहरूका हड्डीहरू तिमीहरूका वेदीहरूका चारैतिर छरपस्ट पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म इस्राएलका मानिसहरूको लाशहरू तिनीहरूको अपवित्र मूर्तिहरूको अघि फ्याँकिदिनेछु। म तिमीहरूको हड्डीहरू तिमीहरूको वेदीहरूको चारैतिर तितर बितर पारिदिनेछु।