Ezekiel 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जताततै मानिसहरू मारिनेछन् र जीवित रहेकाहरूले चाहिँ म परमप्रभु हुँ भनी स्‍वीकार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लोट्‌नेछन्, र तिमीहरूले जान्‍नेछौ कि म नै परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लड्नेछन्, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म्रा मानिसहरू मर्नेछन् अनि तिमीले थाहा पाउनेछौ कि परमप्रभु म नै हुँ।”‘