Ezekiel 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्तिको दिन आइरहेको छ। हिंसा बढिरहेको छ। अहङ्कार बढेर उच्च शिखरमा पुगेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यो दिन यहीँ छ! त्यो आएको छ। तेरो सर्वनाश निस्केर आएको छ, लट्ठीको कोपिला लागेको छ, अहङ्कारको फूल फुलेको छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हेर्, त्यो दिन! हेर्, त्यो आएको छ! सर्वनाश निस्केर आएको छ; लट्ठीमा टुसा पलाएको छ, अहङ्कार फक्रेको छ!
Nepali ERV (पवित्र बाइबल)
“दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ।