Ezekiel 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो समय आइरहेको छ। त्‍यो दिन नजिक छ, किनबेच गर्नुको केही अर्थ हुनेछैन किनभने परमेश्‍वरको दण्‍ड सबैमाथि बराबर खनिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेला आएको छ, दिन आइपुग्‍यो। किन्‍नेले आनन्‍द नगरोस्, बेच्‍नेले शोक नगरोस्, किनकि क्रोध तिनीहरू जम्‍मै भीड़माथि परेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो समय आइपुगेको छ! त्यो दिन आइपुगेको छ! किन्‍नेले हर्ष नमनाओस्, न त बेच्नेले शोक गरोस्; किनभने मेरो क्रोध सारा भीडमाथि परेको छ।
Nepali ERV (पवित्र बाइबल)
“दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।