Ezekiel 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैका हात-पाखुरा कमजोर हुनेछन् र घुँडाहरू थरथर काम्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक हात शिथिल हुनेछ र हरेक घुँड़ा निर्बल हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेकका हात डरले शिथिल हुनेछन्; हरेकका खुट्टा पिसाबले भिज्नेछन्!
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ।