Ezekiel 7:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भाङ्‌ग्राका लुगा लाउनेछन् र थरथर काम्‍नेछन्। तिनीहरूको कपाल खौराइनेछ र सबैको बेइज्‍जत हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले कम्‍मरमा भाङ्‌ग्रा लाउनेछन्‌ र त्रास पहिरिनेछन्‌। सबैका अनुहार लाजले ढाकिनेछन्‌ र तिनीहरू सबैका कपाल खौरिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भाङ्ग्रा लगाउनेछन्, र तिनीहरूले त्रासको लुगा पहिरनेछन्। तिनीहरू सबैका अनुहार शर्मले ढाकिनेछन्; अनि तिनीहरू सबैका कपाल खौराइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्।