Ezekiel 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, म सार्वभौम परमप्रभु इस्राएल देशलाई यसो भन्‍दछु: यो सम्‍पूर्ण देशको अन्‍त आइपुगेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: अन्‍त्‍य! देशका चारै दिशामा अन्‍त्‍य आइपुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, प्रभु याहवेह इस्राएल देशलाई यसो भन्‍नुहुन्छ: “ ‘अन्त्य! देशका चारै कुनामाथि अन्त्य आइपुगेको छ!
Nepali ERV (पवित्र बाइबल)
उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति हो अन्त्य! अन्त्य आइरहेको छ। सारा देश नष्ट हुनेछ।