Ezekiel 7:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो मूल्‍यावान् मन्‍दिर अपवित्र गरिंदा म आफ्‍नो अनुहार अर्कोपट्टि फर्काउनेछु। डाँकाहरू त्‍यसभित्र पसेर त्‍यसलाई बिटुलो पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो अनुहार म तिनीहरूदेखि फर्काउनेछु, र तिनीहरूले मेरो धन-सम्‍पत्ति संग्रह गरेको ठाउँ बिटुलो पार्नेछन्‌। डाँकूहरू त्‍यहाँ पसेर त्‍यसलाई बिटुलो पार्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो अनुहार मानिसहरूदेखि फर्काउनेछु, र डाँकुहरूले मेरो बहुमूल्य ठाउँलाई अशुद्ध पारिदिनेछन्। डाँकुहरू यरूशलेमको भवनभित्र पस्‍नेछन्, र त्यसलाई अशुद्ध पारिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।