Ezekiel 7:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सबै कुरामा गड्बडी भइरहेको छ। देश हत्‍याले र सहरहरू हिंसाले भरिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“साङ्‌लाहरू तयार पार, किनभने देश रक्तपातले भरिएको छ, र सहर उपद्रवले भरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘साङ्लाहरू तयार गर्! किनकि देश रक्तपातले भरिएको छ, र सहर हिंसाले भरिएको छ।
Nepali ERV (पवित्र बाइबल)
“कैदीहरूकानिम्ति साङ्गली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ।