Ezekiel 7:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तँमाथि एउटा विपत्तिपछि अर्को विपत्ति आइपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: विपत्तिमाथि विपत्ति! सर्वनाश तँमाथि आउँदैछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘विपत्ति! कहिल्यै नसुनिएको विपत्ति! हेर्, यो विपत्ति आउँदैछ!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ।