Ezekiel 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सबै कुरा सिद्धियो, तेरो अन्‍त आइपुग्‍यो। तँ नाश हुनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍त्‍य आएको छ! अन्‍त्‍य आएको छ! त्‍यो तिमीहरूका विरुद्धमा उठेको छ। त्‍यो आएको छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्य आएको छ! अन्त्य आएको छ! यो तेरो विरुद्धमा आफैँ सुरिइएको छ। हेर्, त्यो आउँदैछ!
Nepali ERV (पवित्र बाइबल)
अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ।