Ezekiel 8:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले मलाई मन्‍दिरको उत्तरपट्टिको मूल-ढोकानिर लैजानुभयो र तम्‍मूज देवताको मृत्‍यु भएकोमा आइमाईहरू विलाप गरिरहेका देखाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले मलाई परमप्रभुका भवनको उत्तरपट्टिका प्रवेशद्वारको मुखमा ल्‍याउनुभयो र त्‍यहाँ तम्‍मूज देवताको लागि रोइरहेका स्‍त्रीहरूलाई मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले मलाई याहवेहको भवनको उत्तरी मूलढोकाको प्रवेशद्वारमा ल्याउनुभयो, र मैले त्यहाँ स्त्रीहरू बसेर तम्मूज देवताको लागि विलाप गरिरहेका देखेँ।
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मलाई परमप्रभुको मन्दिरको प्रवेश द्वारमा लिएर जानुभयो। यो द्वार उत्तरपट्टि थियो। त्यहाँ मैले स्त्रीहरू बसेर रूँदै गरेको देखे। तिनीहरू झूटा देवता तम्मूजको विषयमा शोक मनाइरहेका थिए।