Ezekiel 8:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त्यहाँ इस्राएलको परमेश्वरको महिमा देखें। त्यो महिमा अघि मैले कबार नदीको छेउमा छँदा देखेको महिमाजस्तै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले मैदानमा देखेको दर्शनजस्तै त्यहाँ मेरो सामुन्ने इस्राएलका परमेश्वरको महिमा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले मैदानमा देखेको दर्शनमा जस्तै त्यहाँ मेरो सामु इस्राएलका परमेश्वरको महिमा थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको खोल्चामा देखे।