Ezekiel 8:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि उहाँले मलाई भन्‍नुभयो, “भित्र पस् र तिनीहरूले त्‍यहाँ गर्दैगरेका घिनलाग्‍दा कामहरू हेर्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले मलाई भन्‍नुभयो, “भित्र गएर तिनीहरूले यहाँ गरिरहेका अति खराब र घिनलाग्‍दा कामहरू हेर्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले मलाई भन्‍नुभयो, “भित्र जा, र तिनीहरूले यहाँ गरिरहेका दुष्‍ट र घृणित कुराहरू हेर्।”
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दुष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।”