Ezekiel 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि परमेश्‍वरले ठूलो सोरले यसो भन्‍नुभएको सुनें, “सहरमाथि दण्‍ड ल्‍याउने तिमीहरू आ-आफ्‍ना हातहतियार लिएर यहाँ आओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले ठूलो सोरमा कराउनुभएको मैले सुनें, “सहरका गारदहरूलाई हरेकको हातमा आफ्‍नो हतियारसमेत ल्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले परमेश्‍वरले चर्को सोरले बोलाइरहनुभएको सुनेँ, “सहरमा न्याय गर्न नियुक्त भएकाहरूलाई उनीहरूका हातमा हतियारसहित यहाँ नजिक ल्याओ।”
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले शहरमा दण्ड दिनको निम्ति उत्तरदायी प्रमुखहरूलाई ठूलो स्वरले बोलाउनुभयो प्रत्येक प्रमुखको हातमा उसको आफ्नों ध्वंशक हतियार थियो।