Ezekiel 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि लेख्‍ने सामान बोकेका मिहिन सुतीको पोशाक लाउने मानिसले फर्केर आई परमेश्‍वरलाई यो बयान दिए, “मैले तपाईंको आज्ञापालन गरें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको मानिसले यसो भनेर खबर ल्‍यायो, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको मानिस फर्किआएर यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएझैँ मैले गरेको छु।”
Nepali ERV (पवित्र बाइबल)
तब सूती लुगा लगाए र लेखकको लेख्ने साधनहरू लिने मानिस बोल्यो। उसले भन्यो, “मैले त्यो गरे जुन तपाईंले आज्ञा दिनु भएको थियो।”