Ezekiel 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलका परमेश्वरको महिमा, जोचाहिँ पखेटा भएका जीवित प्राणीहरूको मास्तिर थियो, त्यहाँबाट माथि उठ्यो र मन्दिरको प्रवेश-द्वारमा सर्यो। परमप्रभुले लेख्ने सामान बोकेको मिहिन सुतीको पोशाक लाउने मानिसलाई बोलाएर भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब इस्राएलका परमेश्वरको महिमाचाहिँ करूबहरूदेखि मास्तिर हटेर मन्दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्यो सूती कपड़ा लाउने र मसीदानी भिर्ने मानिसलाई आफ्नो छेउमा बोलाउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलका परमेश्वरको महिमा भएको ठाउँ करूबहरूदेखि माथि उठ्यो र मन्दिरको सँघारमा पुग्यो। त्यसपछि याहवेहले सुती कपडा लगाउने र कम्मरमा लेख्ने सामग्रीको थैलो बोकेका मानिसलाई आफ्नो नजिक बोलाउनुभयो,
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो संघारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेख्ने साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो।