Ezekiel 9:5 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अरू मानिसहरूलाई परमप्रभुले यसो भन्‍नुभएको मैले सुनें, “त्‍यसको पछि-पछि तिमीहरू पनि यस सहरको चारैतिर गएर काटमार गर। कसैमाथि दया नदेखाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्‍नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्‍यसको पछिपछि गएर मार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले सुनिरहेको बेला उहाँले छ जना मानिसहरूलाई भन्‍नुभयो, “सुती कपडा लगाउने त्यस मानिसको पछि-पछि सहरमा जाओ, र निधारमा चिन्ह नभएका मानिसहरूलाई कुनै दयामाया नदेखाई मार्नू।