Ezra 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जम्‍मा ५,४०० सुन र चाँदीका भाँडा-कुँडाहरू थिए। अरू कैदीहरूले कैदमा रहेकाहरूसित बेबिलोनबाट यरूशलेम फर्किजाँदा शेशबस्‍सरले ती सबै थोक लिएर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन र चाँदीका भाँड़ाहरू सबैको जम्‍मा संख्‍या ५,४०० थियो। कैदमा लगिएकाहरू बेबिलोनबाट यरूशलेम फर्कंदा शेशबस्‍सरले ती सबै यरूशलेममा ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै गरेर सुन र चाँदीका जम्मा भाँडाहरू 5,400 थिए। बेबिलोनबाट यरूशलेम फर्कंदा शेश्बस्सरले निर्वासित यहूदीहरूसँगै ती सबै कुराहरू ल्याए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए। र्