Ezra 1:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदमा रहेका उहाँका जन कसैलाई फर्कन सहायता चाहिन्छ भने तिनका छिमेकीहरूले सो सहायता देऊन्। छिमेकीहरूले तिनीहरूलाई सुन, चाँदी, चीजबीजहरू र घरेलु पशुहरू र यरूशलेममा परमेश्वरको मन्दिरमा चढाउने भेटीहरू देऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँचेको प्रत्येक यहूदी जहाँ-जहाँ छ त्यस ठाउँका बासिन्दाहरूले यरूशलेम स्थित परमेश्वरका मन्दिरको निम्ति त्यसलाई सुन, चाँदी, धन-सम्पत्ति र गाईबस्तुहरू तथा राजीखुशीको भेटी जुटाउनुपर्नेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिरको निम्ति सहायता गरोस्।”