Ezra 1:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसर राजाले यरूशलेमका मन्‍दिरबाट लगी आफ्‍ना देवताका मन्‍दिरमा राखेका भाँडा-कुँडाहरू कोरेस राजाले तिनीहरूलाई फर्काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक नबूकदनेसरले यरूशलेमबाट ल्‍याएर आफ्‍नो देवताको मन्‍दिरमा राखेका परमप्रभुको भवनका भाँड़ाहरू राजा कोरेसले निकाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसबाहेक कोरेस राजाले याहवेहको भवनका भाँडाहरू पनि निकालेर ल्याए, जुन नबूकदनेसरले यरूशलेमबाट लगेर आफ्नो देवताको मन्दिरमा राखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।