Ezra 1:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले राजकीय कोषका प्रमुख अधिकारी मित्रेतालाई ती भाँडा-कुँडाको जिम्मा दिए र उनले यहूदाका बडाहाकिम शेशबस्सरको निम्ति ती कुराको एउटा सूची बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि फारसका राजा कोरेसले ती भण्डारका जिम्मावाल मित्रेताको जिम्मामा दिए। तिनले यहूदाका राजकुमार शेशबस्सरको निम्ति ती चीजहरूको एउटा तालिका बनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परसीयाका राजा कोरेसले कोषाध्यक्ष मित्रेदातद्वारा ती चीजहरू ल्याए, जसले ती चीजहरू गन्ती गरेर सूची बनाए; अनि यहूदाका राजकुमार शेश्बस्सरलाई बुझाए।
Nepali ERV (पवित्र बाइबल)
फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।