Ezra 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] त्‍यो सूची यस प्रकारको थियो: भेटी चढाउने सुनका बाटा — ३० भेटी चढाउने चाँदीका बाटा — १,००० अरू बाटा — २९ सुनका स-साना बटुका — ३० चाँदीका स-साना बटुका — ४१० अरू भाँडा-कुँडाहरू — १,०००।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तालिका यही थियो: सुनका भाँड़ा ३० चाँदीका भाँड़ा १,००० चाँदीका बाटा २९
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चीजहरूको तालिका यही थियो: सुनका थालहरू 30 वटा; चाँदीका थालहरू 1,000 वटा; चाँदीका कराहीहरू 29 वटा;
Nepali ERV (पवित्र बाइबल)
यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोः सुनका बटुकाहरू 30 चाँदीका बटुकाहरू 1000 छुरीहरू 29