Ezra 10:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले कराएर भने, “तपाईंले जे भन्‍नुहुन्‍छ, हामी गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब भेला भएका सम्‍पूर्ण समुदायले कराएर जवाफ दिए, “हो, तपाईंले भन्‍नुभएबमोजिम हामीले गर्नैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सभामा भेला भएका सारा मानिसहरूले चर्को आवाजमा जवाफ दिए: “तपाईं ठिक हुनुहुन्छ! तपाईंले भन्‍नुभएअनुसार हामीले गर्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
सम्पुर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ।