Ezra 10:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असाहेलको छोरो जोनाथन र तीक्‍भाको छोरो याजयाहबाहेक अरू कसैले त्‍यस कुराको विरोध गरेनन्। मशुल्‍लाम र लेवी सब्‍बतैको समर्थन पाएर ती दुईले त्‍यसको विरोध गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल असाहेलका छोरा जोनाथन र तिक्‍भाका छोरा याजयाहले मशुल्‍लाम र लेवी सब्‍बतैको समर्थन पाएर यस कुराको विरोध गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा यहजयाहले मात्र यस विषयको विरोध गरे। तर मशुल्‍लाम र लेवी शब्बतैले यो कुरालाई समर्थन गरे।
Nepali ERV (पवित्र बाइबल)
केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याजयाहले विरोध गरे। अनि मशुल्लाम, शब्बतै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।