Ezra 10:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तीन महिनासम्म तिनीहरूले विदेशी स्वास्नी भएका सबै पुरुषहरूबारे जाँच गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पहिलो महिनाको पहिलो दिन विदेशी स्त्रीहरूसित विवाह गरेका सबैको खोजतलाश गरिसिद्ध्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पहिलो महिनाको पहिलो दिनमा जजसले विदेशी स्त्रीहरू विवाह गरेका थिए, ती सबै मानिसहरूका विषयमा खोज अनुसन्धान गरेर सिद्ध्याए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। व्यापार अर्को वर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।