Ezra 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विदेशी स्‍त्री विवाह गर्ने पुरुषहरूको नामावली यो हो: योसादाकका छोरा येशूअ र उनका दाजुभाइहरूमा मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विदेशी स्‍त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरूका सन्तानहरूबाट निम्न मानिसहरूले विदेशी स्त्रीसँग विवाह गरेका थिए: योसादाकको छोरो येशूआका सन्तानहरू र तिनका दाजुभाइहरूबाट: मासेयाह, एलीएजर, यारीब र गदल्याह।
Nepali ERV (पवित्र बाइबल)
विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टीएः योशादाकका छोरा येशुअको सन्तान अनि भाईकाहरूकाः मासेयाह, एलाजार, यारीब अनि गदल्याह।