Ezra 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले स्‍वास्‍नी त्‍याग्‍ने प्रतिज्ञा गरे र आफ्‍ना पापको लागि एउटा साँढ-भेडा बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने बाचा गरे, र तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेड़ा पनि ल्‍याए।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(तिनीहरू सबैले आ-आफ्ना पत्नीहरूलाई त्याग्न आफ्ना हातहरू बढाएर प्रतिज्ञा गरे। अनि आफ्ना पापका निम्ति हरेकले बथानबाट दोषबलिको रूपमा एउटा भेडा ल्याए।)
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई तलाक दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।