Ezra 10:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरू: योजाबाद, शिमी, केलायाह (जसलाई कलीता पनि भन्थे), पतहियाह, यहूदा र एलीएजर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूबाट: योजाबाद, शिमी, केलायाह (जो कलीता हुन्), पतहयाह, यहूदा र एलीएजर।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरू मध्येः योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।